गृह · शब्दकोश
१. एसिया र अमेरिकाका बिचमा पर्ने महासागर।
२. इन्द्रियहरूलाई वशमा राखेको; इन्द्रियलाई जित्ने।
३. इहलोकबाट मुक्ति पाएको; मरेको।
४. चञ्चल स्वभाव नभएको; निश्चल; स्थिर।
५. मनमा कुनै किसिमको विकार नभएको; शान्त।
⟵ फेरि सूचीमा जानुहोस्