गृह · शब्दकोश

स्तुतिगान

[ना.]

१. कसैको गुणको गायन।

२. बढाइचढाइ गरेर भन्ने काम, बढ्ता प्रशंसा।

३. व्यक्तिको अति प्रशंसा; भएको हैसियतभन्दा धेरै देखाउने प्रयास।

४. स्तुतिको गायन।

⟵ फेरि सूचीमा जानुहोस्