गृह · शब्दकोश

प्रवक्ता

[वि.]

१. संस्थाका समसामयिक गतिविधिमा आधिकारिक रूपमा बोल्न वा प्रकाश पार्न तोकिएको व्यक्ति।

२. कुनै विषयलाई श्रोताले राम्ररी बुझ्ने गरी प्रवचन गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्