माहेश्वर

[वि.]

१. महेश्वरसम्बन्धी; महेश्वरको।

२. शिवको पूजा गर्ने; शैव