गृह · शब्दकोश

प्रताप

[ना.]

१. आफ्ना विरोधी वा शत्रुलाई त्रस्त बनाउन सक्ने शक्ति; विरोधी वा शत्रुलाई दबाउन सक्ने वीरता।

२. पुरुषार्थ; पौरख; वीरता।

३. राजा वा शक्तिशाली व्यक्तिको प्रभुत्व वा सामर्थ्यबाट उत्पन्न तेज।

⟵ फेरि सूचीमा जानुहोस्