प्रणेता

[वि./ना.]

१. कुनै वस्तु बनाउने व्यक्ति; निर्माता

२. कुनै सिद्धान्त वा मतको प्रवर्तक; आविष्कारक

३. पुस्तक लेख्ने व्यक्ति; ग्रन्थको रचना गर्ने व्यक्ति; लेखक; रचयिता