गृह · शब्दकोश

प्रक्षेप

[ना.]

१. थपिएको, जोडिएको अंश।

२. फ्याँक्ने वा हुत्याउने कार्य वा प्रक्रिया।

३. मूल रचनामा पछिबाट केही थप्ने, जोड्ने, घुसाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्