भूउपग्रह

[ना.]

१. पृथ्वीका वरिपरि परिक्रमा गर्ने र पृथ्वीको आकर्षण, विकर्षणमा धानिने सानातिना ग्रह

२. पृथ्वीको कक्षमा परिक्रमा गर्ने, वैज्ञानिकहरूद्वारा निर्मित सानो ग्रह