गृह · शब्दकोश

प्यादा

[वि.]

१. आफ्नो काम फत्ते गर्न कसैको पछि लाग्ने काम; पिछा; हत्ते।

२. दूत; हल्कारा।

३. पैदल सिपाही; पदाति।

४. बुद्धिचालका गोटीमध्ये सबैभन्दा सानो तहको गोटी; पैदल।

५. कसैको बफादार पिछलग्गु।

⟵ फेरि सूचीमा जानुहोस्