गृह · शब्दकोश

पुर्ताल

[ना.]

१. अपुग रहेको वा पूरा गर्न आवश्यक रकम; वस्तु आदि पूर्ति गर्ने काम।

२. खर्चको क्षतिपूर्ति।

३. त्यसरी पूर्ति गरिने रकम वा वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्