गृह · शब्दकोश

पछौटे

[वि.]

१. अविकसित।

२. पछाडि पाक्ने वा पछाडि फल्ने (बाली, फल आदि); पछ्तिया।

३. पछि परेको; पछाडिको।

४. पछि बियाउने (गाई आदि)।

५. पछि लाग्ने; पछ्याउने (व्यक्ति)।

⟵ फेरि सूचीमा जानुहोस्