पाहुनो
[ना.]
घरमा बास बस्ने गरी वा केही दिन रहने गरी आएको सत्कार गर्न योग्य इष्टमित्र वा अन्य व्यक्ति; अतिथि; अभ्यागत; भेटघाट गर्न आएको विशेष व्यक्ति; पाहुना; अतिथि।