गृह · शब्दकोश

पाँजा

[ना.]

१. धान, कोदो आदिका बिउ वा घाँस आदिको मुठीमा अटाएसम्मको थुप्रो।

२. नलसँगको काटेका धान सुक्न सक्ने गरी पारिएको थुप्रो।

३. सुकाउने उद्देश्यले काटेर खेतबारीमै लहर मिलाएर फिँजाइएको खर, घाँस वा धानको बोट।

⟵ फेरि सूचीमा जानुहोस्