गृह · शब्दकोश
१. चिनापर्ची; चिनारी; परिचय।
२. पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तु आदिलाई कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति; स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान।
⟵ फेरि सूचीमा जानुहोस्