गृह · शब्दकोश

चट्टान

[ना.]

एउटै ठुलो ढुङ्गाको पहाड वा ढिस्को; ढुङ्गैढुङ्गाको ठुलो राशि; ढुङ्गाको राशिको एक फग्लेँटो वा टुक्रो।

⟵ फेरि सूचीमा जानुहोस्