गृह · शब्दकोश

परिवेष्टन

[ना.]

१. परिधि; घेरा।

२. वरिपरिबाट घेर्ने काम; चारैतिरको घेराइ; छेकाइ; लपेटाइ; बेराइ।

⟵ फेरि सूचीमा जानुहोस्