परिपाक

[ना.]

१. निपुणता; प्रवीणता; दक्षता

२. पच्ने वा हजम हुने क्रिया

३. परिणाम; फल।

४. पूर्ण रूपले विकसित अवस्था; प्रौढता

५. राम्ररी पाक्ने वा पकाउने काम