गृह · शब्दकोश

हजम

[ना.]

१. खाएको वस्तु राम्रोसँग पच्ने काम; पाचन।

२. बेइमानी गरेर अर्काको धन पचाउने काम; हडप।

३. भएभरको खाना खाई सिद्ध्याउने काम।

⟵ फेरि सूचीमा जानुहोस्