गृह · शब्दकोश

पराभव

[ना.]

१. अनादर; हेला; तिरस्कार; अपमान।

२. पतन तथा ह्रास हुन लागेको स्थिति; नाश वा विनाशको अवस्था।

३. पराजय; हार।

⟵ फेरि सूचीमा जानुहोस्