गृह · शब्दकोश

पयो

[ना.]

गहुँ, मकै आदि अन्नमा लाग्ने कालो सानो किरा; घुन।

[ना.]

डोरीको बटारिएको आँठो; डोरीका दुई वा दुईभन्दा बढी बटारिएका आँठामध्ये एक; पोयो।

⟵ फेरि सूचीमा जानुहोस्