गृह · शब्दकोश

घुन

[ना.]

अन्न, काठ आदिमा लाग्ने फुस्रा र काला रङका पखेटा हुने एक खालको सानो किरो; घुण।

[ना.]

१. परालको ससानो मसिनो धुसो, धुलो।

२. भकारी, ड्रम आदिमा राखिएको अन्नमा लाग्ने ससाना किरा।

⟵ फेरि सूचीमा जानुहोस्