पन्चैबाजा
[ना.]
दमाईँ, कुस्ले आदिले बजाउने सनई, ट्याम्को, दमाहा, झ्याम्टा, ढोलकी बाजा; नेपाली संस्कृतिअनुसार शुभकार्यमा बजाइने यी पाँच प्रकारका बाजा।