प्रायः लुगा सिउने र बिहा, व्रतबन्ध आदिमा बाजा बजाउने परम्परागत पेसा भएको एक जाति; नगर्ची; दर्जी। स्त्री. दमिनी।