सनई

[ना.]

विवाह, व्रतबन्ध आदि मङ्गलकार्य वा मुहूर्तमा फुकेर बजाइने सात वटा प्वाल भएको प्रसिद्धबाजा; पन्चैबाजा वा नौमती बाजाको मुख्य स्वरबाजा; सनही