गृह · शब्दकोश

ढोलकी

[ना.]

दायाँपट्टि गजाले र बायाँपट्टि हातले धाप दिएर बजाइने पन्चैबाजा तथा नौमती बाजामा प्रयोगमा आउने तालबाजा; सानो ढोलक।

⟵ फेरि सूचीमा जानुहोस्