गृह · शब्दकोश

पत्ति

[ना.]

१. एक रथ, एक हात्ती, तीन घोडा र पाँच पैदल हुने, सेनाको सबभन्दा सानो विभाग; पट्टी।

२. पैदल हिँड्ने यात्री; पदयात्री।

३. पैदल हिँड्ने सिपाही; पदाति।

४. योद्धा; वीर।

⟵ फेरि सूचीमा जानुहोस्