गृह · शब्दकोश

झुकाउनु

[सक्रि.]

१. झुक्न लाउनु; निहुराउनु; ढल्काउनु।

२. सेखी झार्नु; घमन्ड तोड्नु।

⟵ फेरि सूचीमा जानुहोस्