गृह · शब्दकोश
काटेपछि खेतमा नलसित पातलो गरी फिँजाएर सुकाइएको धान।
लात्ती हान्ने गाईको दुध दुहुँदा खुट्टामा बाँध्ने डोरी; खुट्टे; छाँद।
⟵ फेरि सूचीमा जानुहोस्