गृह · शब्दकोश

निसान

[ना.]

१. कुनै व्यक्ति वा वस्तु चिनाउने लक्षण; चिनो; चिह्न; निशान।

२. त्यस्तो झन्डा बोक्ने दर्जा।

३. पल्टनियाँ झन्डा बोक्ने व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्