गृह · शब्दकोश

दसी

[ना.]

१. चिह्न; निसान।

२. प्रमाणका रूपमा अपराधीबाट बरामद भएको चोरीका वा यस्तै कुनै अपराधका सामान; सबुद प्रमाण हुने वस्तु।

३. सबुद; प्रमाण।

४. साक्षी; गवाह।

⟵ फेरि सूचीमा जानुहोस्