गृह · शब्दकोश

पट्यार

[ना.]

१. काम गर्दा अनुभव हुने उराठको स्थिति; पट्टाइ।

२. पर्खँदा, कुर्दा वा पालो बस्दा लाग्ने अल्छी; उँघाइ।

३. सधैँ एकैठाउँमा बस्दा अनुभव हुने दिक्दारी।

⟵ फेरि सूचीमा जानुहोस्