निर्देशक

[वि.]

१. कुनै विभाग वा कार्यालयको प्रमुख सञ्चालक; कुनै संस्थाको मुख्य अधिकारी; डाइरेक्टर

२. निर्देशन दिने; काममा खटाउने।