स्वेच्छाचारी

[वि.]

१. ऐननियम, सामाजिक मर्यादा आदिमा नरहने।

२. जस्तो मन लाग्यो त्यस्तै गर्ने; निरङ्कुश