गृह · शब्दकोश

नियमन

[ना.]

१. दबाउने काम; दमन; निग्रह।

२. नियमअनुसार परिचालन।

३. नियममा राख्ने वा रहने काम; नियमको बन्धन।

४. वशमा राख्ने कार्य; अनुशासन; नियन्त्रण।

⟵ फेरि सूचीमा जानुहोस्