गृह · शब्दकोश

चाउरी

[ना.]

१. उमेर वा रोगका कारणले अनुहार र शरीरका अन्य भागको छालामा परेका मुजा वा खुम्चा।

२. धेरै बुढी स्त्री।

⟵ फेरि सूचीमा जानुहोस्