गृह · शब्दकोश

साबिक

[वि.]

१. अहिलेको भन्दा पूर्वअवस्थाको; पहिलेको।

२. पहिलेदेखि चल्दै आएको; सनातन।

⟵ फेरि सूचीमा जानुहोस्