दाखिलखारिज

[ना.]

अड्डाखानामा कसैका नाउँमा सरकारी स्रेस्तामा दरिएको जमिन आदिको हक छुटाउन सो नाम काटी हाल पाउनेका नाउँमा दर्ता गर्ने काम; नाउँसारी