गृह · शब्दकोश
साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि; नागहरूको पूजा गरिने र कागतमा नागका चित्र लेखेर वा छापेर घर घरमा टाँसिने दिन; श्रावण शुक्ल पञ्चमी।
⟵ फेरि सूचीमा जानुहोस्