धरमराउनु

[अक्रि.]

१. दोधारमा पर्नु; धुकचुकाउनु

२. धरमर हुनु; लकपकाउनु; ढुनमुनिनु

३. सिद्धान्त वा विचारमा अडिग हुन नसक्नु।