गृह · शब्दकोश

ढुनमुनिनु

[अक्रि.]

रिँगटा लागेर वा बेहोस भएर पछारिन खोज्नु; धर्‍याङमर्‍याङ हुनु; धरमराउनु

⟵ फेरि सूचीमा जानुहोस्