गृह · शब्दकोश
१. कृतार्थ; कृतकृत्य।
२. विशेष योग्यता वा यस्तै कारणले प्रशंसा गर्न योग्य; राम्रो काम गर्ने।
३. राम्रो वा बहादुरीको काम गर्नेलाई प्रशंसा गर्दा भनिने शब्द; धन्यधान्य।
⟵ फेरि सूचीमा जानुहोस्