गृह · शब्दकोश

जायजेथा

[ना.]

कसैको स्वामित्वमा रहेको चलअचल सम्पत्ति; सम्पत्ति; घरजग्गा, वस्तुभाउ आदि।

⟵ फेरि सूचीमा जानुहोस्