दोसल्ला

[ना.]

१. किनारामा कार्चोबी बुट्टा भरिएको र बिच बिचमा केही फूलबुट्टा भएको, दुईसरो उनीको मूल्यवान् ओढ्ने

२. कुनै विशिष्ट व्यक्तिलाई सम्मानका रूपमा ओढाइने राम्रो खास्टो

३. विशेष गरी बिहेमा बेहुलातर्फबाट बेहुलीलाई लगिने महँगो खालको उनी खास्टो