गृह · शब्दकोश

महँगो

[वि.]

१. उचितभन्दा बढी मूल्यको; धेरै मोल पर्ने।

२. चाहिएजति नपाइने; दुर्लभ; दुष्प्राप्य।

३. बढी मोल पर्ने; बहुमूल्य; किम्मती।

⟵ फेरि सूचीमा जानुहोस्