गृह · शब्दकोश

यक्ष

[ना.]

१. किराँत जातिको एक भेद; याक्खा।

२. कुबेरको एक गण।

३. कुबेर।

४. देवयोनिका विविध भेदमध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्