गृह · शब्दकोश

किन्नर

[वि.]

१. पुराणअनुसार मानिसको जस्तो मुख र घोडाको जस्तो शरीर वा मानिसको जस्तो शरीर र घोडाको जस्तो मुख हुने, देवताहरूका पर्वोत्सवहरूमा गान बजान गर्ने एक देवयोनि; किंपुरुष; अश्वमुख।

२. अति राम्रो; सुन्दर।

⟵ फेरि सूचीमा जानुहोस्