गृह · शब्दकोश

सव्य

[वि.]

१. अङ्गिराका पुत्र; मन्त्रद्रष्टा एक ऋषि।

२. दाहिने काँधमा राखिएको जनै फेरि बायाँ काँधमा सार्ने काम।

३. यज्ञोपवीत; जनै।

४. अनुकूल; सुल्टो।

५. दाहिने; दायाँ।

⟵ फेरि सूचीमा जानुहोस्