गृह · शब्दकोश

देन

[ना.]

१. कुनै वस्तु दिने काम।

२. कुनै वस्तु दिने वा चुकाउने दायित्व।

३. दिइएको वस्तु।

४. विशेष उपकार वा हित हुने गरी विशिष्ट व्यक्तित्व वा उनको कृतित्वद्वारा समाजलाई प्राप्त भएको महत्त्वपूर्ण योगदान।

⟵ फेरि सूचीमा जानुहोस्