गृह · शब्दकोश

द्वारा

[विभ.]

व्याकरणमा तृतीया विभक्तिको चिह्न; तर्फबाट; मार्फत; बाट; ले।

[ना.]

१. द्वार; ढोका; खापा।

२. मार्ग।

⟵ फेरि सूचीमा जानुहोस्