गृह · शब्दकोश

सित

[नायो.]

सँग; साथ; सहित।

[वि.]

१. शुक्लपक्ष; सुदी।

२. कुनै रङ नपरेको; सेतो; सफेद।

३. चमकदार; चहकिलो।

४. सफा; स्वच्छ; सुग्घर।

⟵ फेरि सूचीमा जानुहोस्